Rule 55
विद्युत लाइन र टेलिफोन लाइन नजिकबाट लैजाने सम्बन्धमा
विद्युत लाइनको नजिकबाट टेलिफोन लाइन वा टेलिफोन लाइनको नजिकबाट विद्युत लाइन लैजानु परेमा अनुमतिपत्र प्राप्त व्यक्ति तथा सम्बन्धित दूर संचार निकाय बीच आपसमा छलफल गरी विद्युत वा टेलिफोन लाइनलाई प्राविधिक दुष्टिकोणबाट बाधा वा चार्ज नहुने गरी लैजानु पर्नेछ ।